8 किलो गाँजासहित युवक पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले 8 किलो गाँजासहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक जयन्त वैद्यको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले सादा पोसाकमा हिजो फुलबारीको श्रीनगर कोलनी इलाकामा अभियान चलाएर गाँजा सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ।

पक्रा परेका युवक धेरै समय अघिदेखि गाँजाको धन्दामा संलग्न रहेको साथै पुलिसले तिनीमाथि नजर राखिरहेको थियो। अन्ततः हिजो एनजेपी थाना पुलिसले सादा पोसाकमा अभियान चलाएर 8 किलो गाँजा सहित उक्त युवकलाई पक्राउ गर्यो। जफत गरेको गाँजाको अनुमानित बजार मूल्य 64 हजार रुपियाँ रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes