8 मार्चमा मात्र होइन, नारीले हरेक दिन नै नारी दिवसको उत्सव मनाएको हुनुपर्छ: सुमेधा प्रधान

खरसाङ (निसं): अन्तर्राष्ट्रिय महिला दिवस समारोह समिति 2024-खरसाङको तत्वावधानमा आज खरसाङको नयाँ बजारस्थित टाउन हलमा नारी दिवस पालन गरियो। समारोहका अध्यक्ष देवकी प्रधान सुब्बा रहेका थिए भने सचिव मैया ठकुरी पनि उपस्थित थिइन्। समारोह समितिले जीटीएका कार्यकारी निर्देशक साथै पश्चिम बंगाल सरकारका अतिरिक्त सचिव श्रीमति सुमेधा प्रधान (यल्मो)-लाई एकजना सशक्त नारी अनि एक कुशल प्रशासकको उत्कृष्ट परिचय कायम गर्न सक्षम भएकोमा गर्वबोध गर्दै संवर्द्धना जनाइयो। सुमेधा प्रधानले आफनो सम्बोधनमा भनिन्, 8 मार्च मात्र होइन, नारीले हरेक दिन नै नारी दिवसको उत्सव मनाएको हुनुपर्छ। उनले नारीहरूलाई उत्साह दिँदै भनिन्, पञ्चायत समिति अनि ग्राम पञ्चायतमा प्रधान अनि सभापतिहरूमा 60 प्रतिशत नारी नेतृत्वहरु छन् । अनित थापाको दूरदर्शी कार्यहरूले नारीहरुको निम्ति धेरै अवसर सृजना गरेका छन् । नारीहरुले ती अवसरहरुको उपभोग गर्नुपर्छ।

यसैगरी, नारी सम्मानमाथि प्रकाश पार्दै मैया ठकुरीले भनिन्, नारीहरुले हक अनि अधिकार, न्याय अनि सम्मान पाएको दिन हो नारी दिवस। नारीले गर्वबोध गर्ने दिन हो। नारीहरू पनि प्रशासनमा सक्षम छन्।‌ उनै सक्षम नारी प्रशासकहरुलाई आज सम्मान गरियो। नारी हस्तीहरु डा. रुमी मण्डल, डा. टाँसी पाल्मु डुक्पा, डा. चित्रलेखा सरकार, अन्तर्राष्ट्रिय पुरस्कारले पुरस्कृत फिल्म ‘शान्ति’-का लेखिका छिमी ओङ्मु लामा आदि महिलाहरूलाई पनि संवर्द्धना जनाइयो। यसवाहेक, कार्यक्रममा खरसाङ पञ्चायत समिति अधिनस्थ सम्पूर्ण महिला पञ्चायत प्रधान अनि उप-प्रधान साथै महिला सदस्यहरुलाई पनि सम्मान जनाइयो। कार्यक्रममा पञ्चायत समितिका सभापति अनु प्रधान छेत्री, सभासद कल्पना प्रधान, खरसाङ पञ्चायत समिति अधिनस्थ पञ्चायतबाट आएका महिलाहरुको सहभागी रहेको थियो। विशेष अतिथिको रूपमा सभासद प्रणाम रसाइली, खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानको उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24Deneme Bonusu Veren Sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes