8 मईको दिन खरसाङमा मेघा स्वास्थ्य शिविरको आयोजना गरिने

खरसाङ: गोजमुमोको सहयोगमा कञ्चनजङ्घा ट्रष्ट दार्जिलिङ प्रोजेक्ट रिचिङ फाउण्डेशन दार्जिलिङ अनि मणिपल अस्पताल सिक्किमको संयुक्त आयोजनामा आगामी 8 मईको दिन खरसाङमा मेघा स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ। उक्त स्वास्थ्य शिविरमा मणिपाल अस्पतालको विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आउने भएको र शिविर खरसाङको सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयमा आयोजना गरिने भएको छ। गोजमुमोको खरसाङस्थित पार्टी कार्यालयमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराएको छ। पत्रकार सम्मेलनमा गोजमुमो केन्द्रीय सह सचिव बिमल दर्जी, केन्द्रीय सांगठनिक सचिव एएन खान, खरसाङ महकुमा सह सचिव दिपेन्द्र देवान, महकुमाको सांगठनिक सचिव मधुकर गुरुङ, प्रोजेक्ट रिचिङ फाउण्डेशनका संस्थापक डाइरेक्टर वासु राई आदि उपस्थित थिए। पत्रकारहरूलाई सम्बोधन गर्दै प्रोजेक्ट रिचिङ फाउण्डेशनका संस्थापक डाइरेक्टर वासु राईले शिविरमा आएर आफ्नो स्वास्थ्य जाँच गराउने सबैसित अपील गरेका छन्। तिनले बताए अनुसार कालेबुङ र दार्जिलिङमा शिविरको आयोजना गरेपछि यसपाली आगामी 8 मईको दिन खरसाङको सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालय परिसरमा गरिने भएको बताए। उक्त स्वास्थ्य जाँच शिविरमा सिक्किमको मणिपाल अस्पतालको 9 वटा विभागका डाक्टरहरू उपस्थित रहेर नि:शुल्क स्वास्थ्य जाँच गराउने अनि दबाईहरू पनि उपलब्ध रहने तिनले बताए। उक्त शिविरको विशेषताबारे तिनले भने, जति पनि बिमारीहरूलाई रेफर गरिन्छ तिनीहरूलाई सिक्किमको मणिपाल अस्पतालमा नि:शुल्क रूपमा उपचार गरिनेछ। यसको लागि मणिपाल अस्पतालले 150 वटा बेडहरू नि:शुल्क प्रदान गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes