9 वर्षीय भान्जीसित दुष्कर्म गरेको आरोपमा धरम मामा पक्राउ

सिलगढी (निसं): 9 वर्षकी भान्जीसित दुष्कर्म गरेको आरोपमा धरम मामालाई पक्राउ गरेको छ। उक्त घटनाको लगभग 15 दिनपछि स्थानीय मानिसहरूको सहयोगमा आरोपी मन्जीत साहनीलाई पुलिसले पक्राउ गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको 5 नम्बर वार्डस्थित नूतनपाडामा पहिला उक्त बालिका आमा-बाबुसित बस्ने गर्थे। त्यस समय उक्त इलाका निवासी मञ्जीत साहनीसित तिनीहरूको चिनाजाना भएपछि पीडित बालिकाको आमाले तिनलाई धरम भाइ मान्ने गर्थिन्। यसैले गर्दा उक्त बालिकाले मञ्जितलाई मामा भनेर सम्बोधन गर्ने गर्थिन्। हाल पीडित परिवार मतिगढा थाना अन्तर्गत इलाकामा बस्दै आइरहेका छन्। प्राप्त जानकारी अनुसार केही दिनअघि बालिकाको आमा-बाबु कामको सिलसिलामा पहाड गएका थिए। घरमा कोही नभएको फाइदा उठाएर मञ्जित साहनी तिनको घर गएर उक्त बालिकालाई फकाइ-फुस्ल्याइँ जबरजस्ती दुष्कर्म गरेको आरोप रहेको छ। तथापि, यस घटनाबारे हालसम्म कसैलाई थाहा थिएन। बालिकाको आमा-बाबु घर फर्किआएपछि छिमेकीले तिनीहरूको अनुपस्थितिमा घरमा एकजना युवक आएको बारे बताए। यसपछि उक्त बालिकालाई सोधखोज गर्दा तिनले घटनाबारे आमालाई विस्तृत रूपमा बताइन्। पीडित आमा-बाबुले उक्त युवकको खोजी शुरू गरे। अन्ततः आज स्थानीय मानिसहरूको सहयोगमा आरोपीलाई झन्कार मोडबाट पक्राउ गरेपछि खालपाडा आउटपोस्ट पुलिसलाई सुम्पिदियो। घटना मतिगढा  थाना अन्तर्गत इलाकाको रहेकोले गर्दा खालपाडा आउटपोस्ट पुलिसले आरोपीलाई मतिगढा थानालाई सुम्पिदिएको छ। पुलिसले भोलि सोमबार आरोपीलाई सिलगढी अदालतमा पेश गर्नेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes