9 सूत्रीय मागलाई लिएर भाजपा किसान मोर्चाद्वारा राजगञ्ज बीएलएलआरओ कार्यालयअघि विक्षोभ प्रदर्शन

राजगञ्ज : सरकारी जमिन फिर्ता पाउनुपर्ने तथा नदीबाट अवैध बलुवा तस्करी बन्द गर्नुपर्ने लगायत 9 सूत्रीय मागलाई लिएर भाजपाले राजगञ्ज बीएलएलआरओ कार्यालयअघि विक्षोभ प्रदर्शन गर्यो। आज भाजपा किसान मोर्चाको तर्फबाट विक्षोभ प्रदर्शन गर्नको साथै एउटा ज्ञापन पत्र पनि सुम्पिएको छ। प्राप्त जानकारी अनुसार सर्वप्रथम आज संगठनका कार्यकर्ता तथा समर्थकहरू फाटापुकुर इलाकामा एकत्रित भएपछि रैली निकालेर राजगञ्ज बीएलएलआरओ कार्यालय पुगेपछि धेरै समयसम्म विक्षोभ प्रदर्शन गरे। यसपछि संगठनको तर्फबाट एउटा ज्ञापन पत्र पनि चढाइयो। भाजपाका नेतृत्वहरूको आरोप अनुसार राजगञ्ज ब्लकको सरकारी जमिनहरू दखल गरेर भू-माफियाहरूले त्यसको ढाँचा परिवर्तन गरेर बेचिरहेको छ। यसमा बीएलएलआरओ सहित सत्ताधारी पार्टीका जन प्रतिनिधिहरू पनि सामेल छन्। यति मात्र नभएर साधारण मानिसहरूको जमिन भिन्न-भिन्न उपाय अपनाएर बिक्री गरिरहेको छ। यसबाहेक राजगञ्ज ब्लकको करतोया तथा चावाई नदी सहित लगभग प्रत्येक नदीबाट अवैध रूपमा बलुवा तथा ढुङ्गाको तस्करी गरिरहेको छ। किसान मोर्चाका जिल्ला अध्यक्ष नकुल दास र भाजपा राजगञ्ज ब्लक अध्यक्ष निताई मण्डलले भने, पहिलाको बीएलएलआरलाई घटनाबारे सबै जानकारी थियो तर पनि तिनी मौन छन्। जानकारी दिँदा पनि कुनै कार्वाही गरेको छैन। यदि यो स्थिति चाँडै परिवर्तन नगरेको खण्डमा बीएलएलआरओ कार्याल बन्द गरिदिने भाजपा नेताहरूले चेताउनी दिएका छन्। यस सम्बन्धमा नयाँ बीएलएलआरओ सुखेन रायले भने, केही अभियोग लिखित रूपमा दिएको छ। यसबारे तिनीहरूसित कुराकानी गरियो। हाम्रो भुल कहाँ छ अनि के कदम चाल्नु आवश्यक छ। मलाई हालसम्म  बीएलएलआरओ पदको जिम्मेवारी दिएको छैन। जिम्मेवारी पाएपछि यसबारे उचित कदम उठाउनेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes