आँधी-बेह्रीले खोरीबारी इलाकामा 5 वटा घर क्षतिग्रस्त

खोरीबारी (निसं): तीव्र वेगसँगै आएको आँधी-बेह्रीले खोरीबारीको बतासीस्थित पश्चिम बदराजोत इलाकामा केही घरहरूलाई क्षतिग्रस्त पारिदिएको छ। प्राप्त जानकारी अनुसार गत राति आएको आँधी-बेह्रीले उक्त इलाकामा लगभग 5 वटा घर पूर्ण रूपले क्षतिग्रस्त भएको छ। यसको साथै सम्पूर्ण इलाकामा नै बिजली परिसेवा पनि ठप्प बन्न पुगेको छ। तथापि उक्त घटनामा मानिसहरूलाई कुनै प्रकारको अप्रिय घटना नभएको जान्नमा आएको छ। अर्कोतिर, पीडित परिवारका सदस्यहरूले प्रशासन समक्ष क्षतिपूर्तीको मांग गरेका छन्। यस विषयमा रानीगञ्ज पानीसाली ग्राम पञ्चायतका सदस्य मिथुन पलानले दिएको जानकारी अनुसार सम्पूर्ण इलाकामा 5 वटा घरलाई आँधी-बेह्रीले नोक्सान पुऱ्याएको छ। तिनले पीडित परिवारलाई सरकारी सहयोग पुऱ्याउने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes