आदिवासी विकास परिषदका पुष्पा उरांव लाकड़ा रानीगञ्ज पानीशाली ग्राम पञ्चायतबाट निर्विरोध निर्वाचित

खोरीबारी: पञ्चायत चुनाउमा खोरीबारी ब्लकको रानीगञ्ज पानीशाली ग्राम पञ्चायत अन्तर्गत सतीश चन्द्र चिया बगान संसद इलाकाको आदिवासी विकास परिषद-को उम्मेदवार पुष्पा उरांव लाकड़ा निर्विरोध नर्वाचित भएकी छन्। प्राप्त जानकारी अनुसार, सिलगढी महकुमा परिषदको चुनाउको लागि नामाङ्कन पत्र दर्ता गर्ने अन्तिम दिन हिज समाप्त भएको छ। रानीगञ्ज पानीशाली ग्राम पञ्चायतको आदिवासी विकास परिषदको उम्मेदवार पुष्पा उरांव लाकड़ा विरूद्ध कसैले पनि नामाङ्कन पत्र नबुझाएकोले गर्दा तिनले चुनाउमा निर्विरोध जीत हासिल गरेका छन्।  जीत पछि आज खुशी हुँदै पुष्पा उरांव लाकड़ाले आदिवासी विकास परिषदका सबै कर्मचारीहरूलाई धन्यवाद दिएकी छन्। पुष्पा ओराव लकड़ाले भनिन्, यो जीत सबैको माया अनि आशीर्वादले गर्दा मात्र सम्भव भएको हो। म विकासको लागि कार्य गर्नेछु।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes