आदिवासी महिलालाई कुटपीट गरेको आरोप, पापिया घोषले भेटिन् पीडित महिलालाई

सिलगढी : बाघडुग्रामा सालिसी सभा अवधि आदिवासी महिलालाई कुटपीट गरेको घटनालाई लिएर दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष पापिया घोषले कसैको नलिई भाजपामाथि कटाक्ष कसिन्। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा पापिया घोष बाघडुग्रा पुगेर पीडित महिलासित भेट गर्नको साथै स्थानीय मानिसहरूसित पनि कुराकानी गरिन्। यसपछि पापिया घोषले पत्रकारहरूसित कुराकानी गर्दै भनिन्, एउटा पारिवारिक घटना घटेको थियो। यो अति नै निन्दनीय घटना हो। उक्त घटनालाई राजनीतिक रूप दिने प्रयास गरिरहेको छ। मणिपुरको घटनालाई ढाक्नको लागि एउटा राजनीतिक दलले यस्तो गरिरहेको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ भने घटनामा 4 जनालाई पक्राउ गरिसकेको छ। घटनाको रिपोर्ट मुख्यमन्त्रीलाई पनि पठाइनेछ। स्मरण रहोस्, गत 19 जुलाईको दिन भुजियापानी इलाकामा दुईजना महिलाबीच विवाद साथै हातापाई हुँदा एउटी आदिवासी महिला झगडा मिलाउन गएकी थिइन्। उक्त घटनाको भोलिपल्ट सालिसी सभा अवधि उक्त आदिवासी महिलालाई कुटपीट गरेको आरोप रहेको छ। आदिवासी महिलाको आरोपअनुसार तिनलाई निर्वस्त्र गरेर कुटपीट गरिएको थियो। तथापि, थानामा दर्ता गरेको लिखित अभियोगमा महिलाले निर्वस्त्र गरेर कुटपीट गरेको कुरा उल्लेख गरेको छैन। आफूलाई कुटपीट गर्नको साथै केही मानिसहरूले हातपात समेत गरेकोबारे उक्त महिलाले थानामा अभियोग दर्ता गरेकी थिइन्। यसैबीच अर्को पक्षबाट पनि थानामा अभियोग दर्ता गरेको थियो। दुवै पक्षको अभियोगको आधारमा बाघडुग्रा पुलिसले प्रदीप सरकार, गौरी सरकार, ललिता बाल्मिकी र शिवा बाल्मिकीलाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetovis girişbetovisJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes