आफैले बन्द गरेको चिया बगानहरू खोल्दै श्रमिकहरूको अघि दुधको सोझो बिरालो हुन खोज्दैछ : अजय एडवाडर्स

दार्जिलिङ (निसं) : जीटीए सभाको सत्ता चैकीमा बस्नेहरू आफुले नै बन्द गरेको चिया बगानहरू खोल्दै श्रमिकहरूको सामु दुधको सोझो बिरालो हुन खोज्दैछ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मनतब्य पोखेका छन्। दार्जिलिङ शहरको माल रोडस्थित पी कोठी हाम्रो पार्टीको केन्द्रीय कार्यालयमा आज हाम्रो पार्टीको साङ्गठनिक सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एडवाडर्सले जीटीएको सत्ता चैकीमा बस्नेहरूले चिया बगानहरू आफैले बन्द गरेर फेरि सिलगढीको एउटा होटलमा बैठक बोलाएर खोल्ने नाटक रचेर श्रमिकहरू सामु दुधको सोझो बिरालो हुन खोज्दैछ भन्ने आरोप लगाएका छन्। यस अवसरमा तिनले भने, चिया बगानको समस्याको समाधान श्रमायुक्त तथा श्रम विभागीय कार्यालयहरूमा हुने गर्छ तर यहाँ सिलगढीको एउटा होटलमा बैठक डाकेर कुनै ब्यापारीको हातमा बगानलाई सुम्पिने काम हुँदैछ। सरकारले चिया बगानहरूको 15 प्रतिशत जमीन टुरिजम क्षेत्रको निम्ति प्रयोग गर्ने अनुमति दिएको छ। तर आज केही वर्ष अघि सिलगढीको एउटा चिया बगानको चिया बुटटाहरू उखालेर महलको निर्माण गर्ने कार्य गरिसकेको कुरा सबै अघि उदाङ्गो छ। ब्यापारीहरू चियाको बुट्टाभन्दा, चिया श्रमिकहरूको हितभन्दा पनि महलहरूको निर्माण गरेर करोडौ रूपियाँ मुनाफा कमाउनेहरू रहेको तिनले बताए। यसैले यस्ता मुनाफा खोरी ब्यापारीहरूलाई पहाडमा भित्र्याउने कार्यहरू भइरहेको दावी गर्दै यस्ताहरूसित सतर्क रहने सबैलाई अजय एडवार्डसले अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbankobet girişbankobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes