आफ्नै छोरीलाई दुष्कर्मको प्रयास गर्ने कलियुगका पिता पक्राउ

सिलगढी: कलीयुगका एकजना बाबुले बाबु-छोरीको पवित्र सम्बन्धलाई अपवित्र बनाएको छ। कलीयुगका बाबुले मोकाको पाइदा उठाएर आफ्नै छोरीलाई दुष्कर्म गर्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। छोरीको अभियोगको आधारमा आरोपी बाबुलाई गत राति सिलगढी मेट्रोपलिटनको महिला थानाको पुलिसले पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सिलगढीको मतिगढी अन्तर्गत पर्ने सिमुलबाड़ी संलग्न पतन चिया कमान क्षेत्रमा आफ्नै बाबुले 16 वर्षीय नाबालिग छोरीलाई दुष्कर्म गर्ने प्रयास गरे। गत तीन दिन अघि कमान क्षेत्रमा जंगली हात्ती आएपछि सबै मानिसहरू घरबाट निस्किएपछि छोरी एक्लै भएको फाइदा उठाएर तिनीसित दुष्कर्म गर्ने प्रयास गरेको बाबु विरूद्ध छोरीले आरोप लगाउँदै मतिगढा थानामा लिखित अभियोग दर्ता गरे। यो मामिला नाबालिगसित सम्बन्धित रहेकोले गर्दा मतिगढा पुलिसले महिला पुलिस थानालाई सुम्पिदिएपछि आरोपी बाबुलाई पक्राउ गरेको बताइएको छ। तिनी विरूद्ध पोस्को एक्ट मामिला दर्ता गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। यसको साथै महिला पुलिसले आज नाबालिकाको मेडिकल टेस्ट पनि गराएको छ भने घटनाबारे छानबिन गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetgrandpashabetmobilbahisjojobetStarzbetStarzbetkargabetgrandpashabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes