आफ्नै साथीको हत्या गर्ने युवक पक्राउ

सिलगढी : पुरानो विवादले गर्दा आफ्नै साथीलाई धारिलो हतियारले प्रहार गरेर हत्या गरेको एकजना युवकविरुद्ध अभियोग उठेको छ। उक्त घटना एनजेपी थाना अधीनस्थ मिलनपल्ली आउटपोस्ट पुलिस अन्तर्गत पर्ने सिमुलबारी इलाकामा घटेको हो। पुलिसले आरोपी राजेश उरावलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत राति लगभग 8 बजी एउटा पुरानो विवादले गर्दा दुईजना साथीमाझ आपसी झगडा हुँदा राजेश उरावले धारिलो हतियारले प्रहार गरेर 26 वर्षीय गणेश उरावको हत्या गरेको बताइएको छ। घटनापछि परिवारका सदस्यहरूले मिलनपल्ली आउटपोस्ट पुलिसमा एउटा अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा पुलिसले घटनाको 24 घण्टाको अवधिमै गोप्य सूचनाको आधारमा सिमुलबारी इलाकामा अभियान चलाएर आरोपी राजेश उरावलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपी युवकलाई यसपछि एनजेपी थानालाई सुम्पिदिएको छ। आज आरोपी युवकलाई जलपाईगढी अदालतमा पेश गरेपछि 6 दिनको पुलिस हिरासतमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes