आफ्नो कार्यकालभरि सक्दो गाउँलेहरूको सेवा गर्नेछु, जनताको सेवा नै मेरो प्राथमिकता रहनेछ : बबी तामाङ

सोनादा (निसं) : खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत एक-मा पञ्चायत समितिको आसनबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थी बबी तामाङ विजय बनेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थी बबी तामाङले सन्त मेरिज ग्राम पञ्चायत एक-को बुथ नम्बर 175, 176 177 बाट पञ्चायत समितिको सिटमा विजय हासिल गरेका छन्। यसरी सन्त मेरिज ग्राम पञ्चायत एकको पञ्चायत समितिको सिटमा विजय बनेपछि बबी तामाङले भनिन्, जनताको सेवा गर्ने मौका पाएको छु र जनताको ईच्छा अवश्य पनि पूरा गर्नेछु साथै जनताको सेवाको लागि घर-घर पुगेर सेवा गर्नेछु। तिनले जनताको सेवा गर्ने मौका दिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई पनि धन्यवाद दिएका छन्। बबी तामाङले पत्रकारहरूसित कुराकानी गर्दै अझ भनिन्,  “मेरो कार्यकालभरि सक्दो गाउँलेहरूको सेवा गर्नेछु। मेरो क्षेत्रमा पर्ने गाउँहरू बागौरा, टुङ्ग, गैरी गाउँ टुङ्ग क्षेत्रका जनताको पूरा सेवा गर्नेछु। जनताको विकास गर्नेछु अनि तिनीहरूका विविध समस्याहरू समाधान गर्नु नै मेरो मुख्य प्राथमिकता रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes