आफ्नो सांसदीय क्षेत्रलाई ड्रग्समुक्त गर्न सबै प्रकारको सहयोग गर्ने सांसद राजु विष्टको आश्वासन

सिलगढी: दार्जिलिङका सासंद राजु विष्टले आफ्नो सांसदीय क्षेत्रमा बढ्दो मादक पदार्थ तथा ड्रग्सको सेवनलाई लिएर चिन्ता व्यक्त गर्दै दार्जीलिङ जिल्ला म्याजिस्ट्रेट, दार्जीलिङ पुलिस अधिक्षक अनि सिलगढ़ी पुलिस आयुक्तसँग यस क्षेत्रमा ड्रग्स तस्करीबारे पूर्ण रूपले अन्वेषण गर्ने अनुरोध गरेको बताएका छन्। तिनले एउटा विज्ञप्ति जारी गरेर बताए अनुसार मैले अति संवेदनशील “चिकेन नेक” क्षेत्रभरि अवैध बार, जुवाको अड्डा, मानव तस्करी, नक्कली मुद्रा, सुन तस्करी, लागू पदार्थ तस्करी, निषिद्ध वस्तु व्यापार अनि हतियारहरूको तस्करीको बढ्दो संख्याबारे स्थानीय वासिन्दाहरूबाट शिकायत प्राप्त गरेको छु। हाम्रो क्षेत्र नेपाल, चीन, भुटान र बाङ्ग्लादेशसँगको अन्तर्राष्ट्रिय सिमानाले घेरिएको छ अनि दक्षिणपूर्व एशियाली छिमेकी देशहरूको प्रवेश द्वार भएको हुँदा यस्ता गैर-कानूनी गतिविधिले हाम्रो राष्ट्रीय सुरक्षालाई खतरा पुऱ्याउँदछन्। तिनले जारी विज्ञप्तिमा पहाड़मा ड्रग्स सम्बन्धी अपराधमा पक्रा परेका कतिपय व्यक्तिहरू यस्ता गैर-कानूनी गतिविधिहरूमा अनि ड्रग तस्करी शृङ्खलामा पुलिस बल र प्रशासनभित्रैका केही व्यक्तिहरू संलिप्त रहेको र तिनीहरूले तस्करहरूको समूहलाई सुरक्षा प्रदान गर्ने गरेको समेत गम्भीर आरोप लगाएका छन्। सासंसद विष्टले दार्जीलिङका जिल्ला म्याजिस्ट्रेट, दार्जीलिङका पुलिस अधिक्षक र सिलगढ़ीका पुलिस आयुक्तलाई यी आरोपको पूर्ण अन्वेषण गर्ने अनि ड्रग्स आपूर्ति र तस्करीमा संलग्न सबै अपराधीविरुद्ध कड़ाभन्दा कड़ा कार्वाही गरियोस् भनी सुनिश्चित गर्ने अनुरोध गरेको कुरा पनि बताएका छन्। यसको साथै हाल यस्ता तस्करी काण्डहरूमा मुछिएका धेरैजना व्यक्तिहरूबाट ड्रग्स जफत गरिएको साथै पक्राउ गरेको मीडिया रिपोर्टमार्फत थाहा लागेको बताउँदै दार्जीलिङ पुलिस र सिलगढ़ी पुलिस आयुक्त कार्यालयद्वारा यस दिशामा देखाइएको जोश र प्रतिबद्धताको तिनले मुग्धकण्ठले प्रशंसा पनि गरेका छन्। यस क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा आफुबाट गर्न सक्ने सबै प्रकारको सहयोग बारे सम्बन्धित अधिकारीहरूलाई लोकसभा सासंद तथा भाजपा प्रवक्ता राजु विष्टले आश्वासन दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes