आफु खाँटी भारतीय नागरिक रहेको गरे दावी अनित थापाले

सिलगढी: नेपालबाट प्रकाशन हुने एउटा ई-पोर्टलमार्फत गोजुममो महासचिव तथा जीटीए चेयरम्यान अनित थापा नेपालको नागरिक रहेको विषयमा समाचार प्रकाशित भएपछि यता, दार्जीलिङ तथा कालेबुङ जिल्लाबाट सञ्चालन गर्ने केही फेसबुक पेज अनि च्यानलले पनि उक्त समाचार प्रकाशित गरेको छ। राज्यको विधानसभाको ठीक केही महिना अघि यसलाई लिएर केही विपक्षी दलका कार्यकर्ताहरूले निक्कै ठूलो ईश्यु बनाएको देखिन्छ। तथापि यसलाई लिएर स्वयम् अनित थापाले स्पष्टीकरण दिँदै आफु खाँटी भारतीय नागरिक रहेको दावी गरेका छन्। तिनले एउटा विज्ञप्ति जारी गरेर यस प्रकारको मन्तव्य पोखेका छन्। “म भारतीय नागरिक थिए अनि हुँ पनि। यदि प्रकाशित खबरमा कसैले विश्वास राख्छ भने दिइएको ठेगानामा गएर सोधखोज गर्दा हुन्छ। यदि मेरो विरूद्ध कुनै प्रमाण पाउनु हुन्छ भने म विरुद्ध मुद्दा लगाउँदा पनि हुन्छ।”
तिनले विज्ञप्तिमा अझ यसो भनेका छन्, “ आज नेपालबाट प्रकाशन हुने एउटा ई पोर्टल (kathmandukhabar) मार्फत मेरा नागरिकता विषय एउटा खबर छापिएको पाएँ। त्यो खबरलाई सम्प्रेषण गर्यो। खबरमा भनिएको रहेछ कि अनित थापा नेपालको नागरिक हो अनि भारतको राजनीतिमा सक्रिय छन्।
13 डिसेम्बर 2020-को दिन गोर्खा जनमुक्ति मोर्चाको सुकुनाको जनसभामा मोर्चाका अध्यक्ष विनय तामाङले भारत नेपाल मैत्री सन्धि 1950 भारतीय गोर्खाको समस्या अनि मुद्दा पार लगाउनुको निम्ति बाधा हो। यो सन्धिको धाराको पुनः मूल्याङ्कन (review) हुनुपर्छ भनेर माग राखेका थिए। यो मुद्दा भारतीय गोर्खाको चिन्हारी अनि अस्तित्व बचाउने मुद्दालाई बोकेर गोर्खा जनमुक्ति मोर्चा (विनय) अग्रसर भएको छ। आज यो मुद्दा विषय विभिन्न जमातहरुबीच चर्चा परिचर्चा चल्दैछ।
भारतीय गोर्खा हितको मुद्दा जब जब दार्जीलिङ पहाडले आवाज उठाउँछ तब तब गोर्खाको आवाज बन्द गर्न ठूलो राजनैतिक षड्यन्त्रको खेल सुरु हुन्छ। आज यही षड्यन्त्रको सानो खेल हो मेरो नागरिकता माथि औंला उठाउनु। छापिएको खबर झुटो हो। म यो खबरको खण्डन गर्छु। म भारतीय नागरिक थिए अनि हुँ पनि। यदि प्रकाशित खबरमा कसैले विश्वास राख्छ भने दिइएको ठेगानामा गएर सोध खोज गर्दा हुन्छ। यदि मेरो विरूद्ध कुनै प्रमाण पाउनु हुन्छ भने म विरुद्ध मुद्दा लगाउँदा पनि हुन्छ। गोर्खा हितको निम्ति हामी मैदानमा उत्रेका छौ, कुर्सीको निम्ति होइन। गोर्खाको चिन्हारी अनि अस्तित्वको निम्ति युद्ध लड्दा यस्ता लान्छना कति खाइन्छ खाइन्छ। तर लान्छना लगाउनु अघि प्रमाण सहित लान्छना लगाउन अति बेस हुन्छ। यस्ता लान्छनाले हाम्रो कार्यलाई अनि गोर्खा हितको आवाजलाई रोक्नु सकिन्न। गोर्खा अब षड्यन्त्रको शिकार सजिलोसँग हुँदैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes