आगामी 4 देखि 12 अगस्तसम्म विविध कार्यक्रमलाई लिएर सड़कमा ओर्लिनेछ एसएफआई

सिलगढी : एसएफआईले विविध कार्यक्रमलाई लिएर आगामी 4 अगस्तदेखि 12 अगस्तसम्म राज्यभरिकै सडकहरूमा ओर्लिने भएको छ। एसएफआईका राज्य नेतृत्वले आज अनिल विश्वास भवनमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएको छ। एसएफआईका राज्य सचिव सृजन भट्टाचार्यले बताएअनुसार आगामी 4 अगस्तको दिन कोलकाताको कलेज स्ट्रीटमा नागरिक कन्भेन्सनको आयोजना गरिने भएको छ भने 5 अगस्तमा राज्यभरिमै पथसभा र र्‍यालीको आयोजना गरिने भएको छ। यसको साथै सबै विद्यार्थीहरूलाई कोरोना टीकाकरण, उच्च माध्यमिकपछि कलेजमा विद्यार्थीहरूको लागि सीट संख्या बढाइनुपर्ने लगायत स्कुल फिस माफ गरिनुपर्ने मागलाई लिएर 6 देखि 10 अगस्तसम्म राज्यभरिमै गणहस्ताक्षर अभियान चलाइने तिनले बताए। आगामी 11 अगस्तको दिन ज्ञापन कार्यक्रम र 12 अगस्तमा राज्यभरीमै कम्तीमा पनि 1 हजार ठाउँहरूमा चक डस्टर बुक बोकेर सड़कमा र साङ्केतिक प्रदर्शन गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes