आगामी जीटीए चुनाउमा पार्टीको जीत सुनिश्चित : अनित थापा

मङ्पु: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सिटोङ लाटपञ्चर समष्टिले सिटोङ 1 अन्तर्गत घलेटार सार्वजनिक भवनमा समष्टिको अध्यक्ष केबी गुरुङको अध्यक्षतामा कर्मी सभाको आयोजना गरियो। सभामा भागोप्रमो अध्यक्ष अनित थापा अनि महासचिव अमर लामाको विशेष उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै अनित थापाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना कालदेखि नै सिटोङ लाटपञ्चर समष्टिले पार्टीलाई माया गरेर यहाँसम्म ल्याएकोमा धन्यवाद दिँदै भने, आफ्नो ठाउँलाई व्यवस्थित बनाउन अब पुनः नयाँ जोश र जाँगर लिएर सबै अघि आउनु पर्छ। सिटोङ लाटपञ्चर समष्टिले भाजपाको वेभ चलेको समय पनि समष्टिमा भाजपालाई हराएको थियो भन्दै तिनले भने, यो समष्टिलाई मोडेल समष्टि बनाउने मैले जुन संकल्प गरेको थिए, त्यो अनुरुप यहाँ काम पनि भइरहेको छ। तपाईहरुले एकजुट भएर जसरी आजसम्म समष्टिलाई सम्हालेर ल्याउनु भयो, आगामी दिनमा हुने चुनाउमा अझ राम्रो काम गर्नेछ भन्ने मेरो विश्वास छ। पार्टीले आफ्नो भिजन अनि मिसनलाई पहाडमा स्थापित गर्ने अभियान नै चलाएको छ भन्दै तिनले जीटीए क्षेत्रको 45 वटा समष्टिमा हामीले हाम्रो भिजन अनि मिशनमार्फत हाम्रो पकड़ बलियो बनाएका छौ। यसैले आगामी दिनमा हुने जीटीएको चुनाउमा पार्टीको जीत निश्चित छ भन्ने ठोकुवा गरे। सभामा खरसाङ महकुमा समितिका नारी शक्ति अध्यक्ष अनु प्रधान, केन्द्रिय समितिका रतन थापा, जैतुन निशा खातुन, प्रमोद राई, साङ्गठनिक सचिव रतन थापा लगायत समष्टिका सबै भातृ संगठनका पदाधिकारीहरु अनि बुथ स्तरका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes