आँगनबाड़ी कर्मीहरूद्वारा सिलिम हिलमा सुपोषण महिना कार्यक्रम अन्तर्गत जातीय खाद्य प्रदर्शनी

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत घैयाबारी ग्राम पञ्चायत 3 अन्तर्गत पर्ने आँगनबाड़ी कर्मीहरूद्वारा सिलिम हिलमा सुपोषण महिना कार्यक्रम अन्तर्गत जातीय खाद्य प्रदर्शनी कार्यक्रम सम्पन्न गऱ्यो। घैयाबारी ग्राम पञ्चायत 3-मा पर्ने 19 वटा आँगनबाड़ी केन्द्रहरूको आयोजनमा आँगनबाड़ी कर्मीहरूको सुपर भाइजर डोमा यल्मोको अगुवाईमा उक्त कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा प्रमुख अतिथि घैयाबारी ग्राम पञ्चायत 3-का सचिव अर्पण छेत्री, चाइल्ड लाइन खरसाङकी ईसा लेप्चा, स्यागबाट सुसाङ्ग लामा, स्वास्थ्य विभागबाट घैयाबारीका एएनएमद्वय बबिता दर्नाल र कल्याणी तामाङ, आँगनवाडी कर्मीहरू, सहायक कर्मीहरू, आशकर्मीहरू, नानीहरू र अभिभावकहरू उपस्थित थिए।

सुपर भाइजर डोमा यल्मोले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय सुपोषण महिना अन्तर्गत नानीहरूलाई कुपोषणबाट बचाउन सुपोषण अनि राष्ट्रिय सुपोषण महिना विषयमा जानकारी गराइयो। उक्त कार्यक्रममा नेपाली जातीय विभिन्न प्रकारका भोजनहरू प्रदर्शनमा राखिएको थियो। यसको साथै कार्यक्रममा गीत, नृत्य आदि प्रस्तुत गरियो। कार्यक्रममा आँगनवाडी कर्मीहरू, सहायक कर्मीहरू र आशाकर्मीहरूले विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा सुपर भाइजर डोमा यल्मोले आफ्नो वक्तव्यमा राष्ट्रीय सुपोषण महिना कार्यक्रम र आजको नेपाली जातीय भोजन प्रदर्शनी कार्यक्रम विषयमा जानकारी गराइन्। त्यसरी नै, स्वास्थ्य विषयमा एएनएम कल्याणी तामाङ, चाइल्ड लाइन खरसाङकी ईसा लेप्चा, सुसाङ्ग लामा, प्रमुख अतिथि घैयाबारी ग्राम पञ्चायत 3-का सचिव अर्पण छेत्री आदिले वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes