आँगनबाडीका कर्मचारीहरूको समस्याबारे शुक्रबार जीटीए सभाको बैठक

दार्जिलिङ (निसं): विगत 14 वर्षदेखि कार्यरत आँगनबाडीका कर्मचारीहरू पदोन्नतिदेखि वञ्चित रहेकोले यसबारे आगामी 3 नोभेम्बरको दिन जीटीए कार्यकारिणी सभासदको सभा सम्पन्न हुने भएको छ। प्राप्त जानकारी अनुसार जीटीएको पहल अनुसार नै यो वर्ष आईसीडीएस-मा नयाँ भर्ना अनि वर्तमान कर्मचारीहरूको पदोन्नति हुने भएको छ। यस विषयमा सरकारबाट नोटिफिकेसन पनि जारी भइसकेको छ।
जीटीए क्षेत्रमा तर समस्या के छ भने, नयाँ नियम अनुसार आईसीडीएसको कर्मचारी हुनु पनि पदोन्नतिको निम्ति न्यूनतम शिक्षा कक्षा 12 श्रेणी उतीर्ण गरेको हुनु पर्नेछ। यहाँ धेरै कर्मचारीहरू पुरानो नियम मुताबिक मात्र कक्षा 10 उतीर्ण गरेकाहरू छन्। उनीहरू नयाँ नियम अनुसार पदोन्नतीदेखि वञ्चित रहनेछन्।
थप कुरा, विगत दिनको आन्दोलन समयमा राज्यका अन्य कर्मचारीले दुई-दुई वटा पदोन्नति पाएको समय पहाडका कुनै पनि कर्मचारीले पदोन्नति पाएन। यही मुद्दालाई लिएर भोली 3 नोभेम्बरको दिन जीटीए सभाका कार्यकारिणी सभासदहरूको एउटा सभा बोलाइएको छ। जीटीए सभाले यही मुद्दा माथि छलफल गरेर न्यायोचित प्रस्ताव लिएर राज्य सरकारलाई बुझाउने व्यवस्था गर्ने जान्नमा आएको छ। तर जबसम्म राज्य सरकार तर्फबाट न्यायोचित आदेश आउँदैन तबसम्म जीटीए क्षेत्रका आईसीडीएस कर्मचारीको पदोन्नति स्थगित राखिने सम्बन्धित सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes