आगलागीमा बदमताम सिरुबारीको दिपेन प्रधानको घर जलेर स्वाहा

बदमताम: दार्जिलिङको लेबोङ बदमतामस्थित सिरुबारी गाउँ निवासी दिपेन प्रधानको भान्सा घरबाट आगलागी सुरू भएपछि सम्पूर्ण घर नै जलेको छ। उक्त घटना गत अबेर राति भएको स्थानीय मानिसहरूले बताएका छन्। आगलागीको सटिक कारण थाहा नलागे तापनि भान्साघरमा राखेको घरेलु ग्यासबाट लागेको हुनसक्ने पीडित दिपेन प्रधानले बताएका छन्। आगलागीमा घरसहित सम्पूर्ण सर-सामानहरू जलेर नष्ट भएको छ। उक्त घटनाको समय तिनी घरमा एक्लै थिए भने परिवारका सदस्यीय छोरा- बुहारी कमाउन बाहिरतिर कार्यरत रहेको साथै तिनकी स्वास्नी काम लिएर दार्जीलिङ सहर गएको बताइएको छ। रातिको भोजन खाइसकेर आफ्नो कोठामा सुतिरहेको समय बाहिर केही जलेको गन्ध थाहा पाएपछि बाहिर निस्केर हेर्दा भान्साघर जलिसकेको र आफू सुतेको कोठा पनि जल्दै गरेको देखेपछि आगो निभाउने प्रयास गर्नुको साथै गुहार माग्नै लाग्दासम्म घर जलिसकेको पिडित दिपेन प्रधानले दुखेसो पोखेका छन्। आगलागीको खबर पाएर कमानका प्रबन्धक, पुलिस अनि दमकल विभागका अधिकारहरु घटनास्थलमा आइपुगेका थिए भने तिनीहरूले पिडित परिवारलाई सक्दो सहयोगको आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes