आगलागीमा दोकान जलेर खरानी

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको फालाकाटा ब्लक अन्तर्गत पर्ने सरूगाउँ चियाकमान इलाकामा आगलागी हुँदा एउटा दोकान जलेर खरानी भएको छ। यस विषयमा दोकान मालिकले बताएअनुसार गत राति 3 बजी दोकानमा आगो लागेकोबारे थाहा पाएपछि तत्कालै घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा आगो निभ्याउने प्रयास गरे तापनि विफल भए। यसपछि घटनाबारे दलकल विभागलाई खबर दिएपछि फालाकाटा दमकल विभागको एउटा इञ्जिन घटनास्थलमा पुगेर लगभग 1 घण्टाको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याए तापनि दोकान जलेर खरानी भएको तिनले बताए। के कारणले गर्दा उक्त आगलागी भएको भन्नेबारे थाहा नलागेको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes