आगलागीमा दोकान जलेर भष्म, दोकानमा आगो लगाइ दिएको आरोप  

कुचबिहार (निसं): माथाभांगा-2 नम्बर ब्लकको घोक्साडांगास्थित चैतन्यहाट इलाकामा आगो लागेर एउटा दोकान जलेर भष्म भएको छ। आगलागीको घटना मंगलवार अबेर रातिको बताइएको छ।  घटनाको सूचना पाएर दमकलको दुई वटा इञ्जिन घटनास्थलमा पुगेर केही समयसम्मको लगातार प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। तथापि, उक्त घटनामा कसैको पनि ज्यानको क्षति नभएको खबर प्राप्त भएको छ। दोकानका मालिक कमल चन्द्र बर्मनले कसैले जानी-जानी तिनको दोकानमा आगो लगाइदिएको लगाएका छन्। उक्त आगलागीको घटनामा लाखौं रूपियाँको सर-समान जलेर नोक्सान भएको छ। अर्कोतिर, पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू  गरेको छ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes