आग्नेयास्त्र सहित दुईजना युवक पक्राउ

सिलगढी : खालपाड़ा आउटपोस्ट पुलिसले आग्नेयास्त्र सहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक बिहार निवासी विकास राम र अभिषेक कुमारको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार  झन्कार मोड़मा दुईजना युवक आग्नेयास्त्रसहित देखापरेको पुलिसले गोप्य सुइँको पाएपछि उक्त इलाकामा अभियान चलाएर आग्नेयास्त्रसहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका दुईजना युवकले बिहारबाट  आग्नेयास्त्र ल्याएर सिलगढीमा बेच्ने उद्देश्य रहेको बताइएको छ। पक्रा परेका दुईजना युवकलाई आज सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes