आग्नेयास्त्र सहित एकजना पक्राउ

विधाननगर :  विधाननगर थाना पुलिसले देसी पिस्तोल, 2 राउण्ड जिउँदो कार्तुससहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक 25 वर्षीय मोहम्मद महमुदउल्लाहको रूपमा सामेल छन्।


प्राप्त जानकारीअनुसार विधान नगर थाना पुलिसले गत राति सापटीगढी इलाकामा पेट्रोलिङ अवधि एउटा युवकलाई देखेर सन्देह लाग्यो भने पुलिसलाई देखेर उक्त युवक भाग्ने प्रयास गर्दा पुलिसले युवकलाई पक्राउ गरेर छानबीन गर्दा एउटा देसी पिस्तोल, 2 राउण्ड जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *