अग्नि पीडित देवी प्रसाद गुप्तलाई भेटे अजय एडवाडर्सले, सहयोगको दिए आश्वासन

दार्जिलिङ (निसं) : अग्नि पीडित देवी प्रसाद गुप्तलाई हाम्रो पार्टीका अध्यक्ष अजय एडवाडर्सले सहयोगको हात बढाएका छन्। गत केही दिन अघि दूधे निवासी देवी प्रसाद गुप्तको घरमा आगो लागेपछि घरसहित सबै सम्पति जलेर स्वाह भएको थियो। उक्त आगलागीको घटनाबारे थाहा पाएपछि आज बिहान अजय एडवार्डस पिडित देवी प्रसाद गुप्तलाई भेट गर्न पुगेका थिए। अग्नि पीडित देवी प्रसाद अनि तिनका परिवारसँग अजय एडवाडर्सले भेटेर कुराकानी गर्दै यस दु:खको घडीमा सहयोग पुऱ्याउने वचन दिए। तिनले भने, आफु यस क्षेत्रको सभासद नभए तापनि एकजना सभासद भएको नाताले अग्नि पीडित देवी प्रसादलाई म मेरो क्षमता अनुरूप सहयोग प्रदान गर्नेछु।

अहिले जीटीए सभाको बोर्ड गठन भागोप्रमो-ले गरेको छ, त्यसरी नै ग्राम पञ्चायतको बोर्ड पनि उनीहरूले नै गरेको छ। यसैले यस्तो दु:खद अवस्थामा अग्नि पिडित देवी प्रसाद गुप्तलाई जीटीए अनि ग्राम पञ्चायतको पक्षबाट सहयोग प्रदान गरियोस् भन्ने पनि तिनले बताए। यस अवधि अजय एडवाडर्ससित हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ-को उपाध्यक्ष पूर्ण तामाङ उर्फ थेबा जो जो पनि उपस्थित थिए। स्मरण रहोस, घटनाको दिन देवी प्रसाद गुप्त र उनको श्रीमति विशेष काम लिएर गाडीधुरा गएका थिए भने छोरा झालमुरी बिक्री गर्न गएका थिए। घटना अवधि घरमा कोही नभएकोले आगो लाग्दा घरसहित सम्पति सबै जलेर स्वाहा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes