अग्निपीडित परिवारलाई विधायक निरज जिम्बाद्वारा एक महिनाको वेतनसहित लुगाफाटा सहयोग

नागरी (निसं): नागरी पोख्रेबुङ समष्टि अन्तर्गत धजे होप गाउँ निवासी नाग बहादुर साम्पाङको घर हिज 28 अप्रेल बिहान 3 बजे जलेर नष्ट भएको खबर समष्टि प्रतिनिधि मार्फत सूचना पाएपछि विधायक निरज जिम्बाको निर्देशमा आज गोरामुमो-को एउटा टोलीले घटनास्थलको निरीक्षण गर्नको साथै पिडित परिवारलाई भेट गऱ्यो। उक्त कमिटीमा गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई, समष्टि अध्यक्ष निगम कार्की, गोरायुमो दार्जिलिङ ब्राञ्च कमिटी प्रवक्ता तरुण राई लगायत समष्टिका प्रतिनिधिहरू सामेल थिए। उक्त भेटघाट पछि वाई लामाले जानकारी गराउँदै भने, आगलागीको घटनाबारे हामीले जानकारी पाएपछि विधायक निरज जिम्बासँग वार्तालाप गरेपछि तिनले आफ्नो एक महिनाको वेतन (चेक) पीडित परिवारलाई पठाइ दिएकोले हामीले आज हस्तान्तरण गरेका छौं।

यसको साथै विधायक जिम्बाको तर्फबाट आपतकालीन सहयोगको निम्ति लुगा-फाटा अनि तारपोलिन पनि पीडित परिवारलाई सहयोग पुर्याएका छौं। विधायक निरज जिम्बा स्वयंले पीडित परिवारलाई भेट्ने इच्छा गरे तापनि तिनको कोलकातामा बैठक रहेको कारणले आउनु नसकेको साथै भविष्यमा तिनले अझ सहयोग पुर्याआउने परिवार पक्षलाई जानकारी गराएको वाई लामाले बताए। तिनले अझ भने, विधायक निरज जिम्बाले आफ्नो क्षमता अनुसार परिआएको खण्डमा सबैलाई सहयोग पुर्‍याउँदै आइरहेको छ। अर्कोतिर, समष्टि अनि पीडित परिवारको पक्षबाट विधायक निरज जिम्बालाई धन्यवाद दिँदै आभार व्यक्त गर्दछौं भनी वाई लामाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes