अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी : सिलगढी जिल्ला अस्पताल परिसरबाट एकजना अज्ञात व्यक्तिको शव उद्धार गरेपछि हो-हल्ला मच्चिएको छ। प्राप्त जानकारी अनुसार उक्त व्यक्तिलाई आज बिहान जिल्ला अस्पतालको इमरजेन्सी वार्ड नजिक एउटा रूखमुनि देखिएको थियो। तिनको टाउँकोमा पट्टी बाँधेको थियो। अस्पतालका अधिकारीहरूले शवलाई घटनास्थलबाट उठाएर अस्पतालको मुर्दाघरमा लगेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes