आज अपरान्ह गृहमन्त्री सिलगढी आइपुग्ने, विभिन्न ठाउँहरूमा स्वागतको तयारी

बाघडुग्रा : गृहमन्त्री अमित शाह दुई दिने भ्रमणमा आज अपरान्ह विमान मार्फत् बाघडुग्रा विमानअड्डामा आइपुग्नेछन्। यसपछि तिनले सिलगढीमा विविध कार्यक्रममा अंश ग्रहण गर्ने भएका छन्। तिनलाई स्वागत जनाउनको लागि बाघडुग्रा विमानअड्डामा दार्जिलिङका सांसद राजु विष्ट, सिलगढीका विधायक शङ्कर घोष, डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जी, भाजपा नेता अमित मालवीय, किशोर बर्मन लगायत अन्य वरिष्ठ नेता तथा कार्यकर्ताहरू उपस्थित रहने छन्। बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि तिनी त्यहाँबाट वाहनमा सवार भएर सोझै दार्जिलिङ मोड जानेछन् जहाँ तेन्जिङ नोर्गेको सालिगमा माल्यार्पण गर्नको साथै एउटा छोटो कार्यक्रममा सामेल हुनेछन्।

यसपछि तिनी त्यहाँबाट नौकाघाटमा पुगेर त्यहाँस्थित पञ्चानन बर्माको सालिगमा माल्यार्पण गरेपछि सिलगढीको रेलवे इन्टिट्युट मैदानमा सम्पन्न हुने भाजपाको जनसभास्थलमा जाने कार्यक्रम रहेको छ। उक्त जनसभामा सिलगढी, दार्जिलिङ जिल्ला लगायत यसका वरिपरि क्षेत्रका भाजपा समर्थकहरू हजारौँको संख्यामा उपस्थित हुने भएका छन्। उक्त जनसभालाई लिएर गत केही दिन अघिदेखि नै तयारी युद्धस्तरमा भइरहेको थियो भने सभास्थलको दार्जिलिङका सांसद तथा पार्टी केन्द्रीय प्रवक्ता राजु विष्ट लगायत अन्य पार्टीका शीर्ष नेताहरूले निरीक्षण गरिसकेका छन्। गृहमन्त्री अमित शाहको भ्रमणलाई लिएर सांसद विष्टले भने, गृहमन्त्रीको यस उत्तर बङ्गाल भ्रमणले बङ्गालमा ठुलो परिवर्तनको लहर ल्याउने छ। अर्कोतिर, गृहमन्त्रीको सिलगढी आगमनलाई लिएर सहरमा जामको समस्या देखापर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सिलगढी पुलिस कमिश्नरेटले मानिसहरूको सुविधाको निम्ति सहरका विभिन्न रूटहरूमा आज एकदिनको निम्ति केही परिवर्तन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes