आजदेखि 6 दिनको लागि बन्द सिलगढीको 1 नम्बर महानन्दा ब्रिज, जामको समस्या उत्पन्न  

सिलगढी : पीडब्ल्युडीको तर्फबाट आजदेखि 6 दिनको लागि सिलगढीको महानन्दा एक नम्बर ब्रिज बन्द गरिदिएको छ। यस अवधि महानन्दा दोस्रो ब्रिज भएर वाहनहरूको आवागमन हुनेछ। स्मरण रहोस्, गत वर्ष अक्टोबर महीनामा 2 दिन लगातार परेको अत्यधिक वर्षाले गर्दा मतिगढाको बालासन ब्रिजको तीन नम्बर पिलर क्षतिग्रस्त भएपछि प्रशासनिक अधिकारीहरूले अदेखा गरेकोमा प्रश्न चिन्ह खडा भएको थियो। महानन्दा ब्रिज सिलगढी सहरको मुख्य केन्द्र स्थल रहेकोले यदि उक्त ब्रिज अचानक क्षतिग्रस्त भएको खण्डमा वाहनहरूको आवागमन पूर्ण रूपमा ठप्प रहनेछ। यसैलाई ध्यानमा राखेर पीडब्ल्युडी अघिबाटै महानन्दा ब्रिजको मरमतिको कार्य शुरू गरेको छ। ब्रिजमा मरमतिको कार्य शुरू भएपछि आज बिहानैदेखि ब्रिजमा जामको समस्या देखापर्यो। ब्रिजमा वाहनहरूको लामो कतार देखापर्नको साथै साधारण मानिसहरूलाई आवाजाही गर्नमा पनि निक्कै समस्या भइरहेको छ। साधारण मानिसहरूले बताएअनुसार 6 दिनको लागि महानन्दा ब्रिज बन्द रहने भएकोले पैदल हिँडेर नै ब्रिज पार गर्न परिरहेको छ। केही  मानिसहरूले ब्रिजको मरमति कार्य चलिरहेको छ। यो राम्रो हो, यसको लागि केही समस्याको सामना त गर्न पर्दछ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes