आजदेखि 7 दिनको लागि फुलेश्वरी बजार बन्द

सिलगढी: फुलेश्वरी बजार आजदेखि 7 दिनको लागि बन्द शुरू भएको छ। गत हप्ता एउटा बैठक बसेर जिल्ला प्रशासनले फुलेश्वरी बजार 7 दिनको लागि बन्द राख्ने निर्णय लिएको हो। फुलेश्वरी बजार इलाकामा कोरोना संक्रमितहरू संख्या कम्ती नभएकोले गर्दा जिल्ला प्रशासनले उक्त निर्णय लिएको हो। यसको साथै बजार बन्द अवधि उक्त इलाकामा सेनिटाइज गरिनेछ। दार्जिलिङ जिल्लाको विभिन्न ठुल्ठुला बजारहरू हप्तामा एक दिन बन्द राखेर सेनिटाइज गरिने जिल्ला प्रशासनले निर्णय लिएको छ। कुन बजार कहिले बन्द गरिनेछ भन्ने बारे स्थानीय प्रशासनले निर्देश दिइने छ। फुलेश्वरी बजारको माछा, फल, सब्जी, सौदापातको दोकान, बजर सबै आजदेखि एक हप्ताको लागि बन्द रहनेछ। बन्द अवधि फुलेश्वरी बजारमा पुलिसको कठोर नजरदारी रहनेछ। जिल्ला प्रशासन सूत्रले दिएको जानकारीअनुसार यदि कुनै क्षेत्रमा कोरोना संक्रमितहरूको सङ्ख्या बढेको खण्डमा त्यस क्षेत्रलाई कन्टेन्टमेन्ट जोन घोषणा गरिनेछ भने उक्त इलाकामा बजार रहे उक्त बजार बन्द गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes