आजदेखि केही ट्रेन परिसेवा पुनः शुरू

खोरीबारी : गत 15 दिसम्बरदेखि रेलवे विभागद्वारा रद्द गरिएको सिलगढी -बालुरघाट इन्टर सिटी एक्सप्रेस र सिलगढी-मालदा डेम्यु आजदेखि पुनः शुरू भएको छ। रेलवे विभागले मंगलबार साँझ यो आदेश जारी गरेपछि मानिसहरू निक्कै खुशी भए। स्मरण रहोस्, एनआरसी र सीएए-को विरोधमा भएको हिंसात्मक घटनाहरूको कारण रेलवे विभागले ट्रेनहरू रद्द गरेको थियो। 15464 सिलगढी-बालुरघाट इन्टर सिटी एक्सप्रेस, 75720 सिलगढी- मालदा डेम्यु बुधबारदेखि पुन शुरू भयो भने 15463 बालुरघाट-सिलगढी इन्टर सिटी एक्सप्रेस र  75719 मालदा-सिलगढी डेम्यु बिहिबारदेखि पुन शुरू हुने भएको छ। गत सोमबार ठाकुरगञ्ज रेलयात्री समितिको एउटा प्रतिनिधि मण्डलले कटिहार डीआरएमसँग भेट गरेर यी रद्द गरिएको ट्रेनहरू पुनः परिचालित गरिनुपर्ने माग गरेका थिए। ट्रेनहरूको परिचालन शुरू भएकोमा यात्री संघका अध्यक्ष  बच्छ राज नखतले कटिहार  डीआरएम-लाई धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobetperabet Built with ❤︎ by appycodes