आजदेखि खोलियो सिलगढीको हैदरपाडा बजार

सिलगढी : लगभग एक महिनासम्म बन्द रहेपछि आजदेखि खोलियो सिलगढीको हैदरपाडा बजार। प्रशासनिक निर्देशअनुसार लकडाउन अघिदेखि नै हैदरपाडा बजार बन्द रहेको थियो। उक्त बजार आजदेखि पूर्ण रूपमा खुल्लै रहे तापनि यसको समयसीमा तोकिदिएको छ। उक्त बजार बिहान 6 बजीदेखि साँझ 7 बजीसम्म मात्र खुल्ला राख्ने प्रशासनले निर्देश दिए तापनि व्यवसायी समितिले साँझ 6 बजीसम्म खुल्ला राख्ने निर्णय लिएको छ। धेरैदिनपछि आज हैदरपाडा बजार खोलिएकोले त्यहाँ व्यवसायीहरूले राहतको श्वास फेरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes