आजदेखि खोलियो उत्तर बंगालको सबै पार्कहरू

सिलगढी : कोरोना महामारीले गर्दा धेरै समय अघिदेखि पार्कहरू बन्द रहेको थियो। अन्ततः कोरोनाको सबै नियमहरू पालन गर्दै राज्य सरकारको वन विभागले उत्तर बंगालको सबै पार्कहरू खोल्ने निर्णय लिएको छ। यसै अन्तर्गत आजदेखि सबै उत्तर बंगालको सबै पार्कहरू खोलिएको छ। उत्तर बंगालको 8 वटा जिल्लामा वन विभागको अधीनमा 32 वटा पार्क रहेको छ भने कोरोना महामारीले गर्दा यी सबै पार्कहरू बन्द रहेको थियो। राज्य सरकारको वन विभागको निर्णयअनुसार आजदेखि उत्तर बंगालको सबै पार्कहरू खुल्ला रहेको छ भने कोरोना  भ्याक्सिनको दुवै डोज अथवा पहिलो डोज लगाएका मानिसहरूलाई मात्र पार्कमा प्रवेश गर्ने अनुमति रहेको बताइएको छ। अर्कोतिर, पार्क खोलिने निर्देशिका जारी भएपछि सिलगढीको विभिन्न पार्कहरूमा सेनिटाइजेसन तथा साफ-सफाईको कार्य शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes