आजदेखि सिलगढी सहरको मुख्य सडकहरूमा रिक्साको चलाचल बन्द, रिक्सावालाहरूद्वारा विक्षोभ

सिलगढी : सिलगढी सहरको मुख्य सडकहरूमा आजदेखि रिक्साहरूको चलाचल निषेध गरिएको छ। सहरको मुख्य सडकमा पुलिसले चलाचल गर्ने रिक्साहरूलाई पक्रन शुरू गरेपछि रिक्सा चालकहरूले क्षोभ प्रकट गरेका छन्। सिलगढी सहरमा जामको समस्या समाधान गर्ने उद्देश्य लिएर अदालतको पुरानो निर्देश अनुसार पुलिसले आजदेखि सिलगढीको हिलकार्ट रोड, विधान रोड, सेभोक रोड, एसएफ रोड, वर्द्धमान रोडमा रिक्साको चलाउन निषेध गरिएको छ। यसको साथै आगामी 21 अप्रेलदेखि सहरको मुख्य सडकहरूमा टोटोको चलाचलमा पनि निषेध गरिएको छ। आज बिहानदेखि हिलकार्ट रोड लगायत विभिन्न सडकहरूमा पुलिसले अभियान चलाएपछि रिक्सा चालकहरूले विक्षोभ प्रदर्शन गरेका छन्। ती विक्षोभकारी रिक्सा चालकहरूले यसरी सहरको मुख्य सडकहरूमा रिक्सा चलाउन नपाए गल्लीहरूमा यात्रीहरू नपाइने साथै यात्रीहरू नपाएपछि आफ्नो घर परिवार कसरी चलाउने भन्दै प्रश्न खडा गरेका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinovdcasinopusulabetsekabetmatbetbetciosekabetjojobetmarsbahisimajbetgrandpashabetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetbets10betwoonjojobetavvabet girişavvabetavvabetjojobetcasibommatadorbetbetsalvadorpalacebetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetcasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomcratosroyalbetbetpuancasinowongrandpashabettambetmercurecasinocasinomilyonradissonbet girişmercurecasinomercurecasino girişibizabetibizabet girişbetgitbetgit giriş Built with ❤︎ by appycodes