आजदेखि सिंगल युज प्लास्टिकको प्रयोग बन्द, सिलगढी नगरनिगमद्वारा अभियान

सिलगढी (निसं): प्लास्टिकको बढ्दो प्रयोगलाई रोक्नको लागि आज 1 जुलाईदेखि देशभरिमा नै सिंगल युज प्लास्टिकमा प्रतिबन्ध लगाएको छ। यसको साथै केवल एकपल्ट मात्र प्रयोग गरिने प्लास्टिक उत्पादहरूको उत्पादन, निर्यात, वितरण साथै प्रयोग गरिनु निषेध मानिनेछ। विभिन्न राज्यको प्रदूषण नियन्त्रण बोर्डलाई यसको हेरचाह गर्ने दायित्व दिएको छ। पश्चिम बंगालमा 75 माइक्रोन प्लास्टिकमाथि प्रतिबन्ध लगाइएको छ। राज्य सरकारद्वारा जारी निर्देशअनुसार सिलगढी नगरनिगम प्लास्टिकको उपयोगमा रोक लगाउनको लागि तत्पर रहेको छ। सिलगढीलाई प्लास्टिक मुक्त सहर बनाउने उद्देश्य लिएर सिलगढी नगरनिगमले आजदेखि अभियान चलाइयो। नगरनिगमका डेपुटी मेयर रञ्जन सरकारको नेतृत्वमा मेयरपारिषदका सदस्यहरूले सिलगढीको 3 नम्बर वार्डको गुरूङ बस्ती बजारमा अभियान चलाएर दोकानेहरूलाई सिंगल युज प्लास्टिकको प्रयोग बन्द गर्ने अपील गर्दै कागजको क्यारी ब्याग प्रदान गरे। यसको साथै रञ्जन सरकारले अभियान अवधि व्यवसायीहरूलाई बजार गर्न आउने मानिसहरूलाई कागजको ब्यागमा समान दिइने अपील गरे। उक्त अभियान अवधि गुरूङ बस्ती बजारको केही दोकानहरूबाट अधिक मात्रामा सिंगल युज प्लास्टिक उद्धार गर्नको साथै केही दोकानेहरूलाई जरिमाना पनि लिए। यस सम्बन्धमा डेपुटी मेयर रञ्जन सरकारले भने, सिलगढीलाई प्लास्टिक मुक्त सहर बनाउनको लागि आजदेखि नगरनिगमले अभियान शुरू गरेको छ। यसै क्रममा आज 3 नम्बर वार्डको गुरूङ बस्ती बजारमा अभियान चलाएर दोकाने लगायत मानिसहरूलाई सिंगल युज प्लास्टिकको प्रयोग बन्द गर्ने अपील पनि गरियो। अर्कोतिर, नगरनिगमका कमिश्नर सोनम वाङ्गदी भुटियाले बताएअनुसार सिंगल युज प्लास्टिकविरुद्ध आज अभियान चलाएर दोकानेहरूलाई यसको प्रयोग नगर्ने अपील पनि गरियो। आज अभियान अवधि केही दोकानहरूबाट अधिक मात्रामा प्लास्टिकको क्यारी ब्याग उद्धार गरियो भने ती दोकानेहरूलाई जरिमाना पनि लगाइएको तिनले बताए। आगामी दिनमा सिलगढीको कुनै पनि बजार तथा दोकानहरूमा सिंगल युज प्लास्टिक प्रयोग गरिएको भेट्टाएको खण्डमा नगरनिगमद्वारा दोकानेलाई 500 रुपियाँ अनि क्रेताहरूलाई 50 रुपियाँ जरिमाना लिइनेछ। यसको साथै कुनै दोकानेहरूले बारम्बार उक्त निर्देशको अवहेलना गरेको खण्डमा ती दोकानहरूको लाइसेन्स रद्द गरिइने बताइएको छ। सिंगल युज प्लास्टिकविरुद्ध नगरनिगमद्वारा लगातार अभियान चलाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes