आजदेखि उच्च माध्यमिक परीक्षा: दार्जिलिङ जिल्लामा मोठ 4,624 परीक्षार्थीहरू

दार्जिलिङ (निसं): दार्जिलिङ पहाडका विभिन्न विद्यालयका विद्यार्थीहरूको आजदेखि उच्च माध्यमिक परीक्षा शुरु भएको छ। प्राप्त जानकारी अनुसार यसपाली दार्जिलिङ जिल्लामा जम्मा 4 हजार 624 जना उच्च माध्यमिक परीक्षा दिने विद्यार्थीहरू रहेका छन्। जसमा 2 हजार 155 जना बालकहरू र 2 हजार 465 जना बालिकाहरू सामेल छन्। दार्जिलिङ जिल्लामा यसपाली दार्जिलिङ, खरसाङ, मिरिक, तकदाह, सोनादा , पुल बजार र सुकेपोखरी गरेर जम्मा 8 वटा मुख्य केन्द्रहरू रहेका छन् भने अन्य 25 वटा सव सेन्टरहरू रहेका छन्।

त्यसरी नै, यसपालीदेखि पुल बजार र सुके पोखरी गरेर दुईवटा नयाँ सेन्टरहरू थपिएको छ। यसपाली दार्जिलिङ जिल्लाबाट जम्मा 64 वटा विद्यालयका विद्यार्थीहरूले आजदेखि उच्च माध्यमिक परीक्षा दिइरहेका छन्। आजदेखि शुरु भएको उच्च माध्यमिक परीक्षा विषयमा बोल्दै दार्जिलिङ जिल्ला सल्लाहकार बोर्ड कमिटीको जोइन्ट कन्भेनर डी. मिलन तामाङले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes