आज गणेश चतुर्थी, पुजाको समान किन्ने मानिसहरूको बजारमा भीड

सिलगढी : आज गणेश चतुर्थी। गत 20 र 21 अगस्तको दिन लकडाउनको कारण दोकानपाट बन्द रहेकोले गर्दा पुजाको बजार गर्न नसकेकोले आज दुई दिनपछि दोकानपाट खोलिएकोले यता सिलगढी सहरको विभिन्न बजारहरूमा पुजाको बजार गर्न आउने मानिसहरूको निक्कै भीड देखियो। आज सिलगढी विधान मार्केटको सब्जी मन्डीदेखि लिएर फल मन्डी, दशकर्मा भण्डार र मूर्तिको दोकानहरूमा मानिसहरूको निक्कै घुइँचो रहेको थियो। बजार गर्न आउने मानिसहरूले सरकारी नियम पालन गर्दै माक्स लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes