आज किन मनाइन्छ भ्यालेन्टाइन डे ?

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस। प्रत्येक वर्ष 14 फरवरीको दिन भ्यालेन्टाइन डे मनाइने गरिन्छ। विश्वका केही देशहरूमा विशेष गरेर युवा-युवतीहरूले भ्यालेन्टाइन डे-लाई प्रेमको तिहार-को रूपमा आजको दिनमा मनाउने प्रचलन रहेको छ। हाम्रो देश भारतमा पनि आज कपल्स-ले आफ्नो पत्नी अथवा साथी (पार्टनर)-लाई विभिन्न बहुमूल्य उपहार, गुलाबको फूल, चकलेट आदि दिएर एकाअर्कालाई भ्यालेन्टाइन डे-को शुभकामना दिँदै खुशीयाली मनाउने गरिन्छ। यसैगरी, धेरैजसो युवा-युवतीहरू आजको दिनमा विभिन्न क्लब, रेस्टुराँ, पार्क तथा अन्य विभिन्न ठाउँहरूमा गएर खुशी साथै मनोरञ्जन गर्ने प्रचलन पनि चलिआएको छ। तर आजकै दिनमा किन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइन्छ भन्नेबारे धेरैजसोलाई थाहा हुन नसक्ला तर यसको एउटा अलग्गै आफ्नै रमाइलो इतिहास छ।

   

प्राप्त जानकारी अनुसार, ‘अरिया अफ् जेकोबस डी भराजिननामक पुस्तकमा भ्यालेन्टाइनबारे उल्लेख गरेको पाइन्छ। आजको दिन भ्यालेन्टाइन डे रोमका एकजना पादरी सन्त भ्यालेन्टाइनको नाममा मनाइने गरिन्छ। भनिन्छ, सन्त भ्यालेन्टाइन विश्वभरिमैं आपसी प्रेमलाई बढ़ावा दिनेबारे विश्वास राख्थे तर रोमका एकजना राजालाई तिनको यो कुरा मन परेन किनभने तिनी प्रेम विवाहको विरोधमा थिए। राजाले प्रेम विवाहलाई गलत हो भन्थे। यसैले उक्त पादरीलाई राजाले आजकै दिन अर्थात 14 फरवरीको दिनमा फाँसी दिएर मारेका थिए।

    

यसैगरी, रोमका मानिसहरू आफ्नो स्वास्नी साथै परिवारका सदस्यहरूसित गाढ़ा लगाव भएकोले गर्दा तिनीहरू सेनामा भर्ती हुन नमान्ने गरेको सम्राट क्लाउडियसको सोचाईं रहेको थियो। यस समस्याबाट समाधान निकाल्नको लागि क्लाउडियसले रोममा विवाह तथा इङ्गेजमेन्टमा रोक लगाए। पादरी भ्यालेन्टाइनले राजाको उक्त आदेशले मानिसहरूले न्याय नपाएको अनुभव गरे। यसैले गर्दा तिनले यसको विरोध गर्दै लुकेर केही सैनिक तथा अधिकारीहरूको विवाह गरिदिए। तर राजाले यसबारे थाहा पाएर सन्तलाई 14 फरवरीकै दिन फाँसी दिएर हत्या गरिदिएको भनाइ रहेको छ।

प्रत्येक वर्ष नै आजको दिनलाई प्रेम दिवसको रूपमा मनाइने परम्परा चलिआएको छ। कतिपय मानिसहरूको भनाइअनुसार सन्त भ्यालेन्टाइनले जेलमा बस्दा पनि जेलरको छोरीलाई चिट्ठी लेख्ने गर्दथे। तिनले चिट्ठीको अन्तमा तिम्रो भ्यालेन्टाइन भन्ने उल्लेख गरेका हुन्थे। यसरी हेर्दा विश्वको धेरैवटा ठाउँहरूमा आजको दिन भ्यालेन्टाइन डे आफ्नो आफ्नै विभिन्न प्रकारले मनाउँदै आइरहेको देखिन्छ। तथापि, कतिपय देशहरूमा यसलाई संस्कृतिको विरुद्ध हो भन्दै भ्यालेन्टाइन डे मनाउनमा रोक लगाएको पनि देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes