आज साँझ राज्यपाल सिलगढी आइपुग्ने

सिलगढी : राज्यपाल जगदीप धनखड़ आज एक महिनाको लागि उत्तरबंग भ्रमणमा आउने भएका छन्। तिनी आज साँझ ट्रेनमार्फत् एनजेपी स्टेसन आइपुगेपछि सिलगढी गेस्ट हाउसमा एक रात बिताउनेछन्। यसपछि भोलि बिहानै तिनी दार्जिलिङ प्रस्थान गर्नेछन्। तिनले दार्जिलिङमा 1 महिना बिताउनेछन् भने यस अवधि तिनले दार्जिलिङमा सम्पन्न हुने केही कार्यक्रमहरूमा अंश ग्रहण गर्ने बताइएको छ। राज्यपाल धनखडले दार्जिलिङमा केही पार्टीका प्रतिनिधिहरूसित बैठक गर्ने पनि सूत्रमार्फत् थाहा लागेको छ। लगभग 1 महिनाको लामो शीतकालीन यात्रापछि आगामी 1 दिसम्बरमा तिनी कोलकता फर्किने कार्यक्रम रहेको छ। स्मरण रहोस्, गत बिहिबार राज्यपाल धनखडले दिल्लीमा गृहमन्त्री अमित शाहसित भेट गरेर राज्यको कानुन व्यवस्थाबारे चर्चा-परिचर्चा गरेपछि तिनी कोलकाता फर्किएका थिए। यसभन्दा अघि तिनले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर राज्यको कानुन व्यवस्था तथा राजनैतिक हिंसाको तीव्र निन्दा गरे। उक्त पत्रकार सम्मेलनपछि तृणमूण कांग्रेसका नेताहरूले राज्यपालको बयानलाई लिएर असन्तुष्ट व्यक्त गर्दै रोष प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes