आजसम्म पहाडको जिम्मेवारी बोकेर आएको छु, बिस्तारै बिस्तारै गोर्खाल्याण्डको जिम्मेवारी पनि बोकेर लैजानेछु : अनित थापा

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले चुनावी प्रचारलाई तीव्रता दिँदै आज खरसाङ गिद्दे पहाड समष्टिले आयोजना गरेको कार्यक्रममा अंश ग्रहण गरे। उक्त सभालाई सम्बोधन गर्दै तिनले भने, आजसम्म अनित थापाले पहाडको जिम्मेवारी बोकेर आएको छ, बिस्तारै बिस्तारै अनित थापाले गोर्खाल्याण्डको जिम्मेवारी पनि बोकेर लानेछ। 2017-देखि आफू अनि समूहलाई गोर्खाल्याण्ड विरोधीको कलंक लागेको थियो। अनित थापाले गोर्खाल्याण्डको मुद्दा उठाउनु सक्दैन भन्ने जुन भ्रान्ति जनतामाझ फैलाइएको थियो आज त्यसलाई समाप्त गरेको छु भन्दै तिनले 2017-मा जुन टेक लिएर अघि बढे आज म गर्वसँग भन्छु मैले लिएको टेक सही थियो। त्यो समय म अनि मेरो समूहलाई गोर्खाल्याण्ड विरोधीको ट्यागसम्म लगाए। अहिले पहाडको नेताहरूलाई हेर्छु। सबै जनाको मुखमा पीपीएस मात्र छ। तर पीपीएस के हो कसैलाई थाहा छैन। परमानेन्ट पोलिटिकल सल्युसन भन्छन् तर भन्नेलाई पनि थाहा छैन अनि दिनेलाई पनि थाहा नै छैन।

माननीय मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले खरसाङको एउटा बैठकमा हामीलाई पीपीएस-को खेस्रा बुझाउनु भनी हामीलाई आग्रह गर्नु भएको थियो। तर हामीले पीपीएसमाथि काम गरेनौँ कारण गोर्खाको आकांक्षा गोर्खाल्याण्ड हो। गोर्खाल्याण्ड आन्दोलन गरेर, जलाएर, हिंसा फैलाएर ल्याउने चीज होइन भन्दै तिनले भने, जीटीएको चुनाउ सही मञ्च हो गोर्खाल्याण्डको मुद्दालाई अघि बढाउने। गोर्खाल्याण्डको डायलग जीटीएबाट नै सुरु हुन्छ। गोर्खाल्याण्डको निम्ति बन्द हुनु पर्दैन, झमेला गर्नु पर्दैन। वास्तवमा जान्ने मान्छेले गोर्खाल्याण्ड मागेको नै छैन। म पनि जान्दछु भन्दिनँ। जान्ने मान्छेको हातमा यो मुद्दा सुम्पिनुपर्छ। तिनले आफ्नो राजनैतिक यात्रा एउटा आन्दोलन अनि मिशन बोकेको यात्रा थियो भन्दै पहाडमा हामीले चलाएको प्रजातान्त्रिक मिशन आज आएर सफल भएको छ। अब अनित थापाको मिशन झन संघर्षमय रहेको बताउँदै तिनले भने, आजसम्म अनित थापाले पहाडको जिम्मेवारी बोकेर आएको छ, बिस्तारै बिस्तारै अनित थापाले गोर्खाल्याण्डको जिम्मेवारी पनि बोकेर लानेछ। म यो जिम्मेवारी सही ढङ्गमा अघि लैजानेछु। आजको सभालाई समष्टिका महासचिव भक्तिमान तामाङले सञ्चालन गरेका थिए भने सभामा समष्टिका शीर्ष नेतृत्व, कार्यकर्ता अनि समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes