आजदेखि एनजेपीबाट भारत-बङ्ग्लादेश ट्रेन ‘मिताली एक्सप्रेस’ शुरू,

सिलगढी: सिलगढीको एनजेपीबाट बङ्ग्लादेश ढाका जाने मिताली एक्सप्रेसट्रेन आजदेखि शुरू भएको छ। आज पहिलो दिन उक्त मिताली एक्सप्रेसमा मोठ 18 जना यात्री सवार थिए। आज बिहान दुवै देश भारत तथा बङ्ग्लादेशका प्रतिनिधिहरूले एनजेपी स्टेशनमा नयाँ ट्रेनको उद्घाटन गरे। एनजेपी स्टेशनमा रेलवे अधिकारीहरू वाहेक जलपाइगढीका सांसद जयन्त राय अनि सिलगढीका विधायक शङ्कर घोष पनि उपस्थित थिए। अबदेखि मिताली एक्सप्रेस ट्रेन हफ्तामा दुई दिन बुधवार र आइतबार एनजेपी स्टेशनबाट ढाकाको लागि प्रस्थान गर्नेछ। यसैगरी, बङ्ग्लादेशको ढाका छावनी स्टेशनबाट सोमवार र बिहीवीर एनजेपीको लागि प्रस्थान गर्नेछ। एनजेपी स्टेशनमा आगावै इमिग्रेसन सेन्टर स्थापित गरिसकेको छ, यात्रीहरूले पासपोर्ट भिसा देखाएर ट्रेनमा चढ्न सक्नेछन्। उक्त ट्रेन परिसेवा शुरू भएपछि पर्यटन माहौलमा खुशी छाएको छ भने उत्तर बङ्गालमा पर्यटन व्यवसायलाई पनि यसले ठूलो सहयोग पुग्ने बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes