आज दिल्लीमा त्रिपक्षीय वार्ता, वार्तालाई लिएर विशेष रणनीति तयार

नयाँ दिल्ली गोर्खाहरूको समस्या समाधानको लागि आज अपरान्ह सम्पन्न हुने त्रिपक्षीय वार्तामा अंश ग्रहण गर्नको लागि दार्जिलिङका सांसद राजु विष्ट, विधायक निरज जिम्बा, खरसाङका विधायक बीपी बजगाइँ लगायत दार्जिलिङ जिल्ला भाजपा नेतृत्वगण, क्रामाकपाका अध्यक्ष आरबी राई, अरूण घतानी सहित तिनका टोली, गोरामुमोको प्रतिनिधि टोली अनि भाजपाका गठबन्धन दलका प्रतिनिधिहरू दिल्ली आइपुगिसकेका छन्। वार्ताको ठिक एक दिन अघि हिजो सांसद राजु विष्ट, विधायक द्वय निरज जिम्बा र बीपी बजगाइँ,  लगायत अन्य सदस्यहरूको उपस्थितिमा दिल्लीमा आजको वार्तालाई लिएर डा. मुनिस तामाङ, डा. प्रो. महेन्द्र पी लामा, लेफ्टनेन्ट शक्ति गुरूङसित एउटा महत्वपूर्ण बैठक गरेर रणनीति तयार पारेको थाहा लागेको छ। यसको साथै दार्जिलिङका विधायक निरज जिम्बा र खरसाङका विधायक बीपी बजगाइँले हिजो साँझ डुवर्सका केन्द्रीय मन्त्री जोन बारलासित दिल्लीस्थित तिनको कार्यालयमा भेट गरेर आजको वार्तालाई लिएर बैठक गरेको बताइएको छ। स्मरण रहोस्, केन्द्रीय गृह मन्त्रालयले डाकेको गोर्खाहरूको समस्या समाधानलाई लिएर आज अपरान्ह 4 बजी नर्थ ब्लक नयाँ दिल्लीमा गृहमन्त्री अमित शाहको सभापतित्वमा त्रिपक्षीय वार्ता हुने भएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes