आज तीनदिने भ्रमणमा मुख्यमन्त्री ममता ब्यानर्जी सिलगढी आइपुग्ने

सिलगढी : राज्यका मुख्यमन्त्री तथा तृणमूल नेत्री 3 दिवसीय उत्तरबंगाल भ्रमणमा आज सिलगढी आइपुग्ने भएका छन्। तिनले यस भ्रमण अवधि राजनैतिक तथा प्रशासनिक कार्यक्रमहरू गर्ने भएका छन्। प्राप्त जानकारीअनुसार सिलगढीमै बसेर मुख्यमन्त्रीले जलपाईगढी अनि कुचबिहारमा केन्द्रित कतिपय प्रशासनिक कार्यक्रमहरू गर्नेछन्। तीनदिने भ्रमणमा सिलगढी आइपुगेपछि गोजमुमो अध्यक्ष बिमल गुरूङले मुख्यमन्त्री ममता ब्यानर्जीसित भेट गर्ने सम्भावना व्यक्त गरिएको छ। तथापि, आधिकारिक रूपमा ममता ब्यानर्जी र बिमल गुरूङको भेटवार्ताबारे कतै जनाइएको छैन। प्रशासनिक सूत्रअनुसार आज अपरान्ह विमानमार्फत् कोलकाताबाट बाघडुग्रामा आइपुगेपछि त्यहाँबाट वाहनमा सवार भएर सिलगढीको फुलबारीस्थित उत्तरकन्या जाने भएका छन्। आज मुख्यमन्त्रीले उत्तरकन्याको कन्याश्री बङ्ग्लोमा रात बिताएपछि भोलि फुलबारीनजिक पुलिस बटालियनको मैदानमा निर्मित हेलिप्याडबाट हेलिकप्टरमा सवार भएर तिनी जलपाईगढी जाने भएकी छन्। जलपाईगढीमा भोलि सम्पन्न हुने अरविन्द ब्यापामगार पाठागार औ क्लब (एभीपीसी) मैदानमा तृणमूल कांग्रेसको विराट जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीको भ्रमणलाई ध्यानमा राखेर सिलगढी तथा जलपाईगढीमा कठोर सुरक्षा व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes