आकर्षक प्याकेटमा रहेको नेपाली खाद्य गुन्द्रूकको लोकार्पण

सिलगढी: नेपाली/गोर्खाहरूको जातीय स्वादिष्ट प्रमुख खाद्य हो गुन्द्रुक। सायदै गुन्द्रुकको स्वाद मन नपराउने विश्वभरिमैं छरिएर बसेका नेपालीहरूमध्ये एकैजना पनि नहोलान्। यसको मीठो स्वादसँगै यसको कैयौँ अन्य गुणहरू पनि रहेको कुरा सबैलाई सर्वविधित नै रहेको छ। विशेष गरेर बस्ती, कमान क्षेत्रहरूमा गुन्द्रूक प्राय: सबै नेपालीहरूको घरमा सहजै पाइए तापनि शहर बजार, देश-विदेशमा बस्ने नेपालीहरूलाई गुन्द्रूक खान मन परेको समयमा यो बजारमा उपलब्ध नरहने भएकोले गोठाला ब्रान्डले अब व्यवसायिक ढङ्गमा सुन्दर प्याकिङ गरेर बजारमा विभिन्न साइजको आकर्षक प्याकेटमा गुन्द्रूकहरू उपलब्ध गराएको छ। सिलगढीको एउटा होटलमा सम्पन्न कार्यक्रमबीच यसको विधिवत् रूपमा विमोचन गर्नको साथै बजारमा अबदेखि गुन्द्रूक उपलब्ध रहेको कुरा व्यवसायी पारसमणि छेत्रीले घोषणा गरे। पत्रकार अजय खड्काले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथिहरू कन्फेडेरेशन अफ् इन्डियन इन्डस्ट्री (सीआईआई)-का प्रमुख सन्जय गर्ग, लक्ष्मी लिम्बु लगायत भारतीय चर्चित नेपाली सुफी गायक पुष्पन प्रधानले गुन्द्रूकको विधिवत् रूपमा लोकार्ण गरे। यस अवसरमा गायक पुष्पन प्रधानले नेपाली जातिको प्रमुख खाद्य पदार्थ गुन्द्रूकको हाम्रो समाजमा महत्व अनि यसको विषेशताबारे बताए। यसैगरी, अन्य अतिथिहरू  (सीआईआई) का सन्जय गर्ग, लक्ष्मी लिम्बुले नेपालीहरूको खाद्य पदार्थ गुन्द्रूकलाई व्यवसायिक रूपमा बजारमा उपलब्ध गराएकोमा धन्यवाद दिँदै आफुहरूको तर्फबाट बजारीकरण तथा अन्य सबै कुरामा सक्दो सहयोग गर्ने आश्वासन दिए। कार्यक्रमको अन्तमा पारसमणि छेत्रीले सबैलाई धन्यवाद दिँदै आफुले नेपाली जातीय खाद्य गुन्द्रूक खान मन परेको समय शहर बजारमा प्राप्त नहुने भएकोले गर्दा नै अब सबै दोकानहरूमा पनि यो सहजै उपलब्ध रहोस् भन्ने आफ्नो ईच्छा रहेकोले आकर्षण प्याकेटमा बजारमा उपलब्ध गराएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes