आकाशवाणी खरसाङमा कार्यरत् कर्मचारी रमेशकुमार मङ्ग्रातीलाई विदाई

खरसाङ: आकाशवाणी खरसाङमा कार्यरत् कर्मचारी रमेश कुमार मंग्रातीको विदाई समारोह सम्पन्न गरियो। आकाशवाणी खरसाङका कार्यक्रम प्रमुख पारसचन्द्र आले र ईञ्जिनियरिङ प्रमुख डी मुखर्जीको विशेष उपस्थितिमा विदाई समारोहको आयोजना गरेर आकाशवाणी खरसाङमा कार्यरत् कर्मचारी रमेशकुमार मङ्ग्रातीलाई विदाई दिइयो। कार्यक्रम संयोजक राजीव सुब्बा र उमेशकुमार कार्कीढोलीको सञ्चालनमा सम्पन्न विदाई कार्यक्रममा नवराज राई र जुना निरौलाले कविता पठन गरेका थिए भने सिलभेष्टर लेप्चाले नृत्य प्रस्तुत गरे। यसैगरी सञ्जय रावत, ललित सेवाले गीत प्रस्तुत गरेका थिए। 18 अगस्त 2006 मा आकाशवाणी खरसाङमा कार्य शुरु गरेका रमेशकुमार मङ्ग्राती आज 31 मार्च 2021 को दिन अवकाशप्राप्त भएकोले एउटा कार्यक्रमको माध्यमद्वारा  कार्यक्रम प्रमुख पारसचन्द्र आले र ईञ्जिनियरिङ प्रमुख डी मुखर्जीको बाहुलीबाट सम्वर्द्धना पत्र,  स्मृति चिन्ह र उपहार प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा सीबी आलेकार्यक्रम प्रमुख पारसचन्द्र आले, ईञ्जिनियरिङ प्रमुख डी मुखर्जीले पनि वक्तव्य राखेका थिए भने अवकाशप्राप्त रमेशकुमार मङ्ग्रातीले पनि आफ्नो वक्तव्य राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes