आँखाको समस्या भोगिरहेकी 7 वर्षीय बालिकाको परिवारद्वारा सहयोग गर्ने सबैसित अपील

राजगञ्ज : आमबारीको 7 वर्षीय देवी मण्डल खेल्न गएको समय आँखामा चुना पसेपछि हाल तिनी आँखाको समस्या भोगिरहेकी छन्। यसैले तिनको उपचारको लागि परिवारका सदस्यहरूले सबैसित सहयोगको अपील गरेका छन्। प्राप्त जानकारीअनुसार देवी मण्डल राजगञ्ज ब्लकको आमबारी महामाया कोलनी निवासी जयन्ती मण्डलकी छोरी हुन्। जयन्ती मण्डल अर्काको घरमा काम गर्छिन् भने तिनको लोग्ने दैनिक मजदुरीको काम गर्ने गर्दछन्। ती दुई लोग्ने स्वास्नीले काम गरेर जसोतसो घर संसार चलाइरहेका छन्। लगभग 1 महिला अघि तिनकी 7 वर्षीय छोरी देवी मण्डल खेल्न गएको समय दाहिने आँखामा चुना पसेपछि तिनको आँखामा समस्या शुरू भयो। यसपछि स्थानीय मानिसहरूको सहयोगमा उक्त बालिकालाई सिलगढी एवम् नेपालको विभिन्न अस्पतालमा उपचार गराए तापनि हालसम्म तिनी स्वस्थ्य भएकी छैनन्। देवीको आमा जयन्ती मण्डलले बताएअनुसार लगभग एक महिना अघि तिनकी छोरी देवी खेल्न गएको समय आँखामा चुना पसेपछि बालिकाको आँखामा निक्कै समस्या भइरहेको छ। स्थानीय मानिसहरूको सहयोगमा उक्त बालिकाको आखाँको दुईपल्ट अपरेसन गरे तापनि कुनै लाभ नभएको तिनले बताइन्। चिकित्सकहरूले छोरीको उपचारको लागि बाहिर लैजाने सल्लाह दिए तापिन आर्थिक अवस्था कमजोर भएकोले गर्दा तिनीहरू बालिकाको बाहिर लगेर उपचार गर्न असमर्थ छन्। यसैले उक्त बालिकाको उपचारको लागि तिनका परिवारका सदस्यहरूले सहयोग गर्ने सबैसित अपील गरेका छन्। सहयोगको लागि 70018-99187/ 74077-27872 नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes