आलोपन बन्धोपाध्याय मुख्यमन्त्री ममताको प्रमुख सल्लाहकार नियुक्त

राज्यको मुख्य सचिवको पदबाट अवकाश प्राप्त गरेपछि आलोपन बन्धोपाध्यायलाई राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो मुख्य सल्लाहकारको रूपमा नियुक्त गरेको छ। आज नवान्नमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री ममता ब्यानर्जीले यसबारे घोषणा गरेकी छन्। स्मरण रहोस्, राज्यको मुख्य सचिवको पदबाट आज आलोपन बन्धोपाध्यायले अवकाश प्राप्त गरे। यसैले तिनलाई मुख्यमन्त्रीको मुख्य सल्लाहकारको पदभार दिएपछि तिनले भोलिदेखि आफ्नो पद सम्हाल्ने भएका छन्। यसैगरी, मुख्यमन्त्रीले हरिकृष्ण द्विवेदीलाई मुख्य सचिव अनि बीपी गोपालीकालाई गृह सचिवको पदभार सुम्पिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetbelugabahisritzbet girişurfa haberşanlıurfa habersekabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes