आलुको बन्ड वितरणमा कालोबजारी गरेको आरोप लगाउँदै कृषकहरूद्वारा पथ अवरोध

अलिपुरद्वार : आलुको बन्ड वितरणमा हिमघर कर्तृपक्षले कालोबजारी गरिरहेको आरोप लगाउँदै क्षुब्ध कृषकहरूले आज अलिपुरद्वार फालाकाटको खाड़ा कदम इलाकाको एसियन हाईवे अवरोध गरे। कृषकहरूले लगाएको आरोप अनुसार हिमघरको शेयर होल्डर भए तापनि हिमघर कर्तृपक्षले कृषकहरूलाई आलु संरक्षणको लागि निर्दिष्ट परिमाण तोकिदिएको छ। हिमघर कर्तृपक्षले कृषकहरूलाई वञ्चित गरेर आलुको स्टक गर्ने व्यापारीहरूलाई आलुको बन्ड बिक्री गरिदिएको तिनीहरूले बताए। पथ अवरोधको कारण एशियन हाईवेमा व्यापक जामको समस्या सृष्टि भएको देखियो। यसबारे खबर पाएर पुलिस घटनास्थलमा पुगेर हस्तक्षेप गरेपछि कृषकहरूले उक्त पथ अवरोध हटाए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes