आलुको बोराको आडमा रम-रक्सीको तस्करी, 2 जना पक्राउ

सिलगढी (निसं): आलुको बोराको आडमा रम-रक्सीको तस्करी गरेको विधाननगर जाँच केन्द्रको पुलिसले फर्दाफाश गरेको छ। यस मामिलामा 2 जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू दुवै बिहारका हुन् भने तिनीहरूलाई देवेन्द्र सिंह र सिमरन सिंहको रूपमा चिन्हित गरिएको छ। घटनाक्रम अनुसार, सिलगढीको बाटो भएर बिहारमा रम-रक्सीको तस्करी गर्नु कुनै नयाँ कुरा होइन तर रम-रक्सीको तस्करहरूले नयाँ-नयाँ प्रकारले तस्करी गरिरहेका छन्। एउटा यस्तै घटना फाँसीदेवामा गत राति सामु आएको छ। फाँसीदेवा विधाननगरको मुरलीगञ्जमा गोप्य सूचनाको आधारमा विधाननगर जाँच केन्द्रको पुलिसले आलू बोकेको एउटा चारचक्के वाहनलाई रोकेर छानबिन गर्दा आलूको बोराको आडमा लुकाएर राखेको लगभग 52 कार्टून रम-रक्सी उद्धार गरेको छ। यसपछि पुलिसले वाहन चालक अनि सहायक चालकलाई पक्राउ गरेको छ। पुलिस अघिल्लो कार्वाहीमा जुटेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes