आमा-बाबुको लापर्वाहीले गर्दा डेढ महिनाको नानीको मृत्यु, गाउँलेहरूद्वारा क्षोभ प्रकट

सिलगढी (निसं): सिलगढी सहर संलग्न बारीभाषा इलाकामा डेढ महिनाको नानीको मृत्युलाई लिएर हंगामा मच्चिएको छ। आमा-बाबुको लापर्वाहीको कारण उक्त नानीको मृत्यु भएको आरोप लगाउँदै स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। यसैबीच पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार नानी जन्मदेखि नै शारीरिक रूपमा कमजोर रहेकोले केही दिनको लागि अस्पतालमै भर्ना गरिएको थियो। उक्त दम्पतिले नानीको हेरचाह राम्ररी गर्दैन थियो। यस्तो स्थितिमा आज बिहान डेढ महिनाको नानीको अचानक मृत्यु भएको छ। नानीको मृत्युपछि स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। आरोप अनुसार आमा-बाबुको लापर्वाहीले गर्दा उक्त नानीको मृत्यु भएको हो। घटनाबारे एनजेपी पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर मृतक नानीको आमा-बाबुलाई सोधखोजको लागि थानामा लगेको छ। तथापि, यस घटनाबारे हालससम्म थानामा अभियोग दर्ता गरिएको छैन। अर्कोतिर, स्थानीय मानिसहरूले उक्त दम्पतिलाई कठोर सजाय दिनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes