आमाको अन्तिम संस्कार गरेको केही समयपछि पीएम मोदीले वन्दे भारत एक्सप्रेसलाई देखाए हरियो झन्डा

कलकता: प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्सिङको माध्यम पश्चिम बंगालमा कलकताको हाउडादेखि न्यू जलपाइगढी चल्ने वन्दे भारत एक्सप्रेसलाई आज हरियो झन्डा देखाएर देशलाई समर्पित गरे। आमा हिराबेनको निधन भएपछि बंगालको भ्रमणलाई स्थगित गर्दै प्रधानमन्त्री मोदी वन्दे भारत एक्सप्रेसको उद्घाटन कार्यक्रममा भिडियो कन्फ्रेन्सिङको माध्यम सामेल भए। यसको साथै प्रधानमन्त्रीले रिमोटको बटन दबाएर कलकतामा रेलवेको नयाँ परियोजनाहरूको पनि लोकार्पण गरे। पीएम मोदीले कार्यक्रमलाई सम्बोधन गर्दै भने “म आज पश्चिम बंगाल जानु थियो तर निजी कारणले गर्दा त्यहाँ जान सकिन्। यसको लागि म बंगालका मानिसहरूसित माफी माग्दछु।” रेलवे परियोजनाहरूको उद्घाटन समारोह अवधि पीएम मोदीले भने, केन्द्र सरकारले भारतीय रेलवेलाई आधुनिकीकरण गर्नको लागि रेकर्ड निवेश गरिरहेको छ। अब भारतमा वन्दे भारत एक्सप्रेस, तेजस एक्सप्रेस, हमसफर एक्सप्रेस जस्ता आधुनिक ट्रेनहरू बनिँदैछ। आगामी 8 वर्षमा हामी रेलवेलाई आधुनिकीकरणको नयाँ यात्रामा देख्नेछौ।

मुख्यमन्त्री ममता ब्यानर्जी रिसाइन्

प्रधानमन्त्रीले वन्दे भारत एक्सप्रेसलाई हरियो झन्डी देखाउँदा हावडा स्टेशनमा ‘जय श्री राम’ को गगनभेदी नारा गुञ्जिएपछि बंगालका मुख्यमन्त्री ममता ब्यानर्जी रिसाइन्। तिनले मञ्चमा चढ्न समेत अस्वीकार गर्दै कार्यक्रमलाई बाहिरबाट नै सम्बोधन गरिन्। मुख्यमन्त्री ममताले भनिन्, प्रधानमन्त्रीजी आज तपाईंको लागि धेरै दु:खद दिन हो। म भगवानसित प्रार्थना गर्दछु कि तपाईंलाई यो दु:ख सहन गर्न सक्ने क्षमता ईश्वरले प्रदान गरोस्। म तपाईंलाई अनुरोध गर्दछु, तपाईंले यस कार्यक्रमलाई छोटो राख्नुहोस् किनभने तपाईं भर्खरै मात्र आफ्नो आमाको अन्तिम संस्कारबाट आउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbiabet girişbiabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes